मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान 'एमडीआरटी २०२६' का लागि छनोट

एक्सप्रेस पाना
आषाढ २, २०८२ सोमबार
  • 189
    SHARES
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान 'एमडीआरटी २०२६' का लागि छनोट

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनोट भएका छन्। 

    images

    यो उपाधि उनले पाँचौँ पटक लगातार हासिल गरेका हुन् भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो MDRT २०२६ का लागि योग्य  बनेका छन् । आर्यन खानले गत वर्ष (२०२५) मा विश्वप्रसिद्ध (MDRT) संस्थाको माथिल्लो तह COT (Court of the Table) सम्म योग्य भइसकेका छन् ।

    MDRT विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ। 

    images

    आर्यन खानको निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले उहाँलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।

     

  • सम्बन्धित विषय:

  • # प्रभु महालक्ष्मी लाइफ