काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो रिबनमा वेल घेराउन गरेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक ३० घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
.jpg)


