मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार पनि झिनो अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ ४, २०८२ बुधबार
  • 310
    SHARES
  • बुधबार पनि झिनो अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ६५ करोडको कारोबार भएको बजारमा बुधबार ९ अर्ब ८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८८ कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार