आइतबार, भाद्र २८ गते २०८३
images

राजु पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

एक्सप्रेस पाना
आषाढ ४, २०८२ बुधबार
  • 315
    SHARES
  • राजु पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

    काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

    images

    बुधबार पाटन उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए  । पाण्डेले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई जेठ २१ गते निलम्बन गरिएको थियो ।

    images

     

  • सम्बन्धित विषय:

  • # राजु पाण्डे