मंगलबार, भाद्र २३ गते २०८३
images

२४.७६ अंकले घटेको बजारमा ११ अर्ब २३ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ ५, २०८२ बिहीबार
  • 244
    SHARES
  • २४.७६ अंकले घटेको बजारमा ११ अर्ब २३ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    आज बजार २४.७६ अंकले घटेर २६२८.९१ को झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि बिहिबार कारोबार रकम भने बढेको छ । बुधबार ९ अर्ब ८ करोडको कारोबार भएको बजारमा बिहिबार ११ अर्ब २३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी बिहिबार ४७ कम्पनीको सेयर मुल्य बढेको छ भने २०१ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से