मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा बैठक

एक्सप्रेस पाना
आषाढ ९, २०८२ सोमबार
  • 215
    SHARES
  • रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । 

    images

    सोमबार प्रतिनिधिसभा बैठक सुरु हुने वितिकै रास्वपाले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।

    त्यसपछी सभामुखले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने जानकारी गराए संगै रास्वपाका सांसदहरु सभाबाट बाहिरिएका हुन् । 

    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् । 

     

     

  • सम्बन्धित विषय:

  • # रास्वपा