आइतबार, कार्तिक १६ गते २०८३
images
images

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

एक्सप्रेस पाना
आषाढ १५, २०८२ आइतबार
  • 321
    SHARES
  • मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौं । मुगु जिल्ला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

    images

    मुगुको सोरु गाउपालिकाको जिमा केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको । 

    केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो । 

    images

    भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । 

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का