आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
आषाढ १७, २०८२ मंगलबार
  • 231
    SHARES
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

    images

    सोमबार राति १२ बजेपछिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

    पेट्रोलको मूल्यमा प्रति लिटर ५ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

    images

    मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

    निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ र डिजलमा ९.१३ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • # डिजेल