आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 241
    SHARES
  • सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै

    कात्तिक २ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ । प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको क्षेति भएपछि प्रदेश सरकारले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएको हो ।

    images

    प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले प्राकृतिक विपतमा परेका नागरिकको व्यवस्थापन र तथा उद्धार र राहतमा केन्द्रित रहेर छलफल गर्ने गरी बैठक बोलाएको बताइन् । बैठक ५ बजे बस्दैछ ।