काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीकी नेतृ रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ ।
बुधबार समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिय्व्यक्ति बारे स्पष्टीकरण सोधेको हो ।
केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब काँधमा मरेको सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् । त्यसपछी झाँक्रीको सबै तिर आलोचना भएको थियो ।
.jpg)


