कात्तिक २ काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
दुई बीचमा मंगलबार टेलिफोनमार्फत कुराकानी भएको हो। दुई बीचमा भएको कुराकानीको विस्तृत मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिने भएको छ।