आइतबार, कार्तिक १६ गते २०८३
images
images

रसुवा घट्नाले ठूलो क्षति गरायो,सरकार थप सचेत होस्:सांसद केसी

एक्सप्रेस पाना
आषाढ २४, २०८२ मंगलबार
  • 168
    SHARES
  • रसुवा घट्नाले ठूलो क्षति गरायो,सरकार थप सचेत होस्:सांसद केसी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने बताएका छन्  । 

    images

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने भनाइ व्यक्त गरेका हुन् । 

    "रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन" उनले भने ।

    images

  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी