आइतबार, कार्तिक १६ गते २०८३
images
images

६ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

एक्सप्रेस पाना
आषाढ २६, २०८२ बिहीबार
  • 304
    SHARES
  • ६ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन् ।

    images

    मेयर बालेनले करिब ६ महिनापछि कार्यपालिका बैठक बोलाएका हुन् । बालेनको सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे बस्नेछ ।

    मेयर शाहले गत पुस महिनादेखि बैठक बोलाएका थिएनन् । बैठकमा नक्सा पास, नीति कार्यक्रम कार्यान्वयन, आगामी बजेट कार्यान्वयनलगायतका एजेन्डा समेटिने अनुमान गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बालेन
  • # कार्यपालिका बैठक