काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।