आइतबार, भाद्र २८ गते २०८३
images

प्रधानमन्त्री ओलीले गरे शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

एक्सप्रेस पाना
आषाढ ३०, २०८२ सोमबार
  • 234
    SHARES
  • प्रधानमन्त्री ओलीले गरे शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् ।

    images

    भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताए । उनले दुस्ख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ  र साबित्री गुरुङको प्रशंशा गरे ।

    images

  • सम्बन्धित विषय:

  • # शिक्षण अस्पताल