आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
आषाढ ३१, २०८२ मंगलबार
  • 305
    SHARES
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। 

    images

    नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टिदेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। 

     नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ। 

    images

    517718436_1034061765244130_8817249940063346245_n-1_J6kBNUzouU.jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ