सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रचण्डले लिए मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 155
    SHARES
  • प्रचण्डले लिए मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौं । नेकपा माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन बैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

    images

    आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले बैद्य ‘किरण’ निवासमा पुगेर स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लागेको बताउँदै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरे ।

    उनले लेखेका छन्,‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।’

    images

  • सम्बन्धित विषय:

  • # मोहन बैद्य ‘किरण’