मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार २८७० को विन्दुमा नेप्से,२१ अर्ब ४६ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 308
    SHARES
  • आइतबार २८७० को विन्दुमा नेप्से,२१ अर्ब ४६ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि उच्च अंकले बढेको छ । बिहिबार १६ अर्ब ३० करोडको कारोबार भएको बजारमा आइतबार २१ अर्ब ४६ करोडको कारोबार भएको छ । 

    images

    आज बजार खुलेको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड भन्दा धेरैको कारोबार भएको थियो । 

    त्यसैगरी आज १०५ कम्पनीको सेयर मुल्य बढेको छ । भने १४४ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार