सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेको केन्द्रीय कार्यालय च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 227
    SHARES
  • एमालेको केन्द्रीय कार्यालय च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् । 

    images

    राजनीतिमा पुनरागमनको विषयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग  छलफल गर्न भण्डारी पार्टी कार्यालय च्यासलमा पुगेकी हुन् । 

    भण्डारी  राजनीतिमा सक्रिय भएसंगै एमालेभित्र तरंग पैदा भएको छ । उनले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसकेको दाबी गरेकी छन् ।   

    images

  • सम्बन्धित विषय:

  • # पूर्वराष्ट्रपति भण्डारी