आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज साउनको पहिलो सोमबार यस्तो देखियो पशुपति (तस्बिरहरू)

एक्सप्रेस पाना
श्रावण ५, २०८२ सोमबार
  • 210
    SHARES
  • आज साउनको पहिलो सोमबार यस्तो देखियो पशुपति (तस्बिरहरू)

    काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित देशभरका शिव मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ। साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

    images

    22 (4).jpg

    6.jpg

    images

    4.jpg

    3.jpg

    2 (1).jpg

    1 (3).jpg

     

  • सम्बन्धित विषय:

  • # पशुपति मन्दिर
  • # साउने सोमबार