मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मधेशको कैलाश पर्वत : टुटेश्वरनाथ महादेवमा साउनको सोमबार विशेष भीड (तस्विरहरू)

एक्सप्रेस पाना
श्रावण ५, २०८२ सोमबार
  • 241
    SHARES
  • मधेशको कैलाश पर्वत : टुटेश्वरनाथ महादेवमा साउनको सोमबार विशेष भीड (तस्विरहरू)

    काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ मा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको सोमबारको अवसरमा श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ। ‘मधेशको कैलाश पर्वत’ भनेर चिनिने यो धार्मिक स्थलमा हरेक वर्ष विशेषगरी साउन महिनामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ।

    images

    00.jpg

    22 (5).jpg

    images

    11 (2).jpg

    88 (1).jpg

    हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र मानिएको यो मन्दिरमा अन्य धर्म मान्ने व्यक्तिहरू पनि पुग्ने गरेका छन्। यहाँ ईच्छा गरिएको कामना पूर्ण हुने विश्वासले गर्दा मानिसहरू दुरीको प्रवाह नगरी मन्दिरसम्म पुग्छन्। भक्तजनहरू विशेषगरी जल अर्पण, दुग्धाभिषेक, बेलपत्र चढाउने, तथा व्रत बस्नेजस्ता धार्मिक कार्यहरूमा संलग्न हुने गर्छन्।

    55.jpg

    99 (1).jpg

  • सम्बन्धित विषय:

  • # कैलाश पर्वत