मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ५.१७ अंकले बढेको बजारमा १९ अर्ब ५७ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण ७, २०८२ बुधबार
  • 365
    SHARES
  • बुधबार ५.१७ अंकले बढेको बजारमा १९ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ५.१७ अंकले बढेर २९७८.८८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार २० अर्ब ८ करोडको कारोबार भएको बजारमा बुधबार १९ अर्ब ५७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९८ कम्पनीको सेयर मुल्य बढेको छ भने १५२ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से