आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेले बोलायो स्थायी कमिटी बैठक

एक्सप्रेस पाना
कार्तिक ३, २०७८ बुधबार
  • 200
    SHARES
  • एमालेले बोलायो स्थायी कमिटी बैठक

    कात्तिक ३ काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

    images

    उनकाअनुसार बैठकका मुख्यतः पाँचवटा एजेण्डा छन् ।

    बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन,  ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ  ।
     

    images