मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शुक्रबार तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
श्रावण ९, २०८२ शुक्रबार
  • 188
    SHARES
  • शुक्रबार तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 

    images