सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण ९, २०८२ शुक्रबार
  • 148
    SHARES
  • राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसंग सभामुख देवराज घिमिरेले भेट गरेका छन् ।

    images

    भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो । 

    भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

    images

    सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।