मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
श्रावण ११, २०८२ आइतबार
  • 203
    SHARES
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

    images

    जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्री दर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपियाँ ९७ पैसा तोकिएको छ।

    images

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँँ ७६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २३ पैसा ,जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ।

    त्यस्तै ,थाइ भाट एकको खरिददर चार रुपैयाँ २६ पैसा र बिक्रीदर चार रुपैयाँँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँँ ७२ पैसा र बिक्रीदर ३२ रुपियाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ४८ पैसा र बिक्रीदर १४ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६० 
    रुपियाँ ३३ पैसा तोकेको छ । 

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपैयाँँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।