कात्तिक ३ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै आफूहरूले चाहेमा एक साताभित्र सरकार ढाल्ने दाबी गरेका छन् ।
‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौँ’ उनले भने । तर एमालेले प्राप्तिलाई नभई विजयलाई पहिलो मान्ने ओलीको भनाइ छ ।
.jpg)

