मंगलबार, भाद्र २३ गते २०८३
images

बिहीबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
श्रावण २२, २०८२ बिहीबार
  • 248
    SHARES
  • बिहीबार सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

    images

    आज सुन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार पनि सुन एक लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य