सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

एक्सप्रेस पाना
श्रावण २४, २०८२ शनिबार
  • 160
    SHARES
  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

    images

    तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली गएराति स्वदेश फर्किएका हुन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले ओलीलाई स्वागत गरे । 

    images