काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजिनामा दिएका छन् ।
सभापति खतिवडाले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।