सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक बस्दै

एक्सप्रेस पाना
श्रावण २८, २०८२ बुधबार
  • 197
    SHARES
  • प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । 

    images

    संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ । 

    बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

    images

    त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले "सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।