आइतबार, कार्तिक १६ गते २०८३
images
images

बढ्यो पेट्रोलको मुल्य

एक्सप्रेस पाना
श्रावण ३१, २०८२ शनिबार
  • 265
    SHARES
  • बढ्यो पेट्रोलको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ भने डिजल र मट्टीतेलको मुल्य घटेको छ । 

    images

    शुक्रबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

    जस अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

    images

    मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।

    NOC(6).jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोल