सोमबार, कार्तिक १७ गते २०८३
images
images

रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी

एक्सप्रेस पाना
भाद्र ३, २०८२ मंगलबार
  • 154
    SHARES
  • रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी

    काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ । 

    images

    लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो । 

    रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ । 

    images

    केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादवले सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन् ।  

  • सम्बन्धित विषय:

  • # रवी लामिछाने
  • # भिटामिन ‘डि’