बुधबार, भाद्र २४ गते २०८३
images

नाडा अटो शो २०२५ दोस्रो दिन : अवलोकनकर्ताको उत्साहजनक उपस्थिति(फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 266
    SHARES
  • नाडा अटो शो २०२५ दोस्रो दिन : अवलोकनकर्ताको उत्साहजनक उपस्थिति(फोटो फिचर)

    काठमाडौं । हिजो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो—२०२५ को आज दोस्रो दिनमा पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । शोमा उड्ने ट्याक्सी प्रदर्शनको मुख्य आकर्षणको रुपमा राखिएको छ । जसको कारण अवलोकनकर्तालाई थप आकर्षित गरेको छ ।

    images

    naf.jpg

    21.jpg

    images

    cae.jpg

    naa.jpg

    nada.jpg

  • सम्बन्धित विषय:

  • # नाडा अटो शो
  • # उड्ने ट्याक्सी