आइतबार, भाद्र २८ गते २०८३
images

बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

एक्सप्रेस पाना
भाद्र ५, २०८२ बिहीबार
  • 185
    SHARES
  • बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

    काठमाडौं । बैतडीमा हालसम्म सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

    images

    दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

    तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध समेत गरिएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # डेङ्गी सङ्क्रमण