मंगलबार, भाद्र २३ गते २०८३
images

तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
भाद्र ८, २०८२ आइतबार
  • 293
    SHARES
  • तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    images

    आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो  । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । 

    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार  ३५० रुपैयाँमा कायम भएकोे छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य