आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी केन्द्रका विभाग गठन : मन्त्रालय चलाएकालाई नै सम्बन्धित विभाग

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 351
    SHARES
  • माओवादी केन्द्रका विभाग गठन : मन्त्रालय चलाएकालाई नै सम्बन्धित विभाग

    कात्तिक ४ काठमाडौं । नेकपा माओवादी केन्द्रले विगतमा जसजसले मन्त्रालय चलाएका छन्, उनीहरूलाई नै सबन्धित विभागको जिम्मेवारी तोकेको छ । 

    images

    बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अर्थ मन्त्रालय चलाएका वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने पराराष्ट्र मन्त्रालय चलाएका नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ । 

    सञ्चार मन्त्रालय चलाएका कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने भूमिसुधार मन्त्रालय चलाएका हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ ।

    images

    १. अर्थ तथा योजना विभाग – वर्षमान पुन
    २. संगठन विभाग – जनार्दन शर्मा
    ३. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ
    ४. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा
    ५. विपद् व्यवस्थापन विभाग – सूर्य सुवेदी
    ६. उद्योग मामिला विभाग – वामदेव क्षेत्री
    ७. कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल
    ८. उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव
    ९. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय
    १०. खानेपानी विभाग – विना मगर
    ११. जलस्रोत तथा ऊर्जा – लिलामणि पोखरेल
    १२. निर्वाचन विभाग – खिमलाल देवकोटा
    १३. कानुन विभाग – मुक्ति प्रधान
    १४. पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी
    १५. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ
    १६. पार्टी स्कुल विभाग – गिरिराजमणि पोखरेल
    १७. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा
    १८. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी
    १९. युवा तथा खेलकुद विभाग – गणेशमान पुन
    २०. राजकीय मामिला विभाग – रेखा शर्मा
    २१. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा
    २२. वन तथा वातावरण – शक्ति बस्नेत
    २३. विज्ञान तथा प्रविधि विभाग – गणेश साह
    २४. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा
    २५. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव
    २६. संघीय संसदीय विभाग – देव गुरुङ
    २७. समाज कल्याण विभाग – सत्या पहाडी
    २८. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा
    २९. सहरी विकास विभाग – देवेन्द्र पौडेल
    ३०. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत
    ३१. साहित्य तथा कला विभाग – गोपाल ठाकुर
    ३२. स्थानीय तह विभाग – उर्मिला अर्याल
    ३३. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला
    ३४. नीति अध्ययन प्रतिष्ठान – रामचन्द्र झा