सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंको माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन(फोटोसहित)

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 228
    SHARES
  • काठमाडौंको माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन(फोटोसहित)

    काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाईरहेका छन् । 

    images

    Photo (5) (11).jpg

    Photo (12) (7).jpg

    images

    Photo (10) (9).jpg

    Photo (13) (8).jpg

    Photo (14) (7).jpg

    Photo (15) (5).jpg

  • सम्बन्धित विषय:

  • # जेन–जी