सोमबार, कार्तिक १७ गते २०८३
images
images

बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 216
    SHARES
  • बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । 

    images

    सोमबार मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ । प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    images

    कर्फ्यू_आदेश.jpeg

  • सम्बन्धित विषय:

  • # कर्फ्यु