सोमबार, कार्तिक १७ गते २०८३
images
images

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त,प्रहरीले चलायो गोली

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 182
    SHARES
  • नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त,प्रहरीले चलायो गोली

    काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।
    आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
    प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।

    images