आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक जारी, यी हुन् एजेण्डा 

एक्सप्रेस पाना
कार्तिक ४, २०७८ बिहीबार
  • 255
    SHARES
  • एमाले स्थायी कमिटी बैठक जारी, यी हुन् एजेण्डा 

    कात्तिक ३ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा पाँचवटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

    images

    उनकाअनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन,  ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ  ।