सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानसेनापति

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 492
    SHARES
  • राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानसेनापति

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

    images

    उनले केहि बेरमा सम्बोधन गर्ने तयारी गरेका छन् ।

    प्रधानसेनापति सिग्देलले सोमबार र मंगलबारको जेनजीको आन्दोलनपछि विकसित भएको घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ ।

    images