सोमबार, कार्तिक १७ गते २०८३
images
images

डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 259
    SHARES
  • डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो

    काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ ।

    images

    कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।