मंगलबार, भाद्र २३ गते २०८३
images

नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ:गगन थापा

एक्सप्रेस पाना
भाद्र २६, २०८२ बिहीबार
  • 410
    SHARES
  • नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ:गगन थापा

    काठमाडौं । नेपाली कांग्रसका महामन्त्री गगनथापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् । 
    आन्दोलन पश्चात मौन बसेका थापाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत १५ मिनेट लामो भिडियो शेयर गर्दै यस्तो बताएका हुन् ।

    images

    जेनजी आन्दोलनपछि बनाएर देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कोस् भन्दै उनले जेनजीहरुलाई एक पटक आफ्नो भिडियो सुनिदिन पनि आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # गगन थापा