आइतबार, कार्तिक १६ गते २०८३
images
images

जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

एक्सप्रेस पाना
भाद्र २६, २०८२ बिहीबार
  • 275
    SHARES
  • जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

    काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । 

    images

    बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।

    अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । 

    images

    अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ । कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो । 

  • सम्बन्धित विषय:

  • # जेनजी