सोमबार, कार्तिक १७ गते २०८३
images
images

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनियताको शपथ

एक्सप्रेस पाना
भाद्र २७, २०८२ शुक्रबार
  • 294
    SHARES
  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनियताको शपथ

    काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

    images

    शुक्रबार साझँ शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

    राष्ट्रपति पौडेलले जेनजी समुहको प्रस्तावमा सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका हुन् ।

    images