आइतबार, कार्तिक १६ गते २०८३
images
images

दशैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु

एक्सप्रेस पाना
भाद्र २९, २०८२ आइतबार
  • 242
    SHARES
  • दशैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ ।

    images

    राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।

    बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।

    images

    तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ । 

  • सम्बन्धित विषय:

  • # सुकिला नोट