आइतबार, कार्तिक १६ गते २०८३
images
images

बुधबार सार्वजनिक बिदा

एक्सप्रेस पाना
भाद्र ३१, २०८२ मंगलबार
  • 345
    SHARES
  • बुधबार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । 

    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा ज्यान गुमाउने मृतकको सम्मानमा बुधबार (असोज १) सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

    images

    साथै बुधबार राष्ट्रिय झण्डा आधा झुकाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    548194637_1113515697645679_3427554000123215820_n.jpg

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा