आइतबार, कार्तिक १६ गते २०८३
images
images

पालबाटै बन्दीको मुद्दा सुनुवाइ (तस्बिरहरु)

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 286
    SHARES
  • पालबाटै बन्दीको मुद्दा सुनुवाइ (तस्बिरहरु)

    काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ । बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो ।

    images

    Photo (4) (8).jpg

    Photo (6) (10).jpg

    images

    Photo (3) (14).jpg

    Photo (1) (28).jpg

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • # मुद्दा सुनुवाइ