मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जेनजी आनदोलनको क्षति:२० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 439
    SHARES
  • जेनजी आनदोलनको क्षति:२० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

    काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

    images

    नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको हो ।

    सबैभन्दा बढी बीमा दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । ३६६ वटा बीमा दाबी परेको उक्त कम्पनीमा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ बराबरको दाबी परेको उल्लेख छ ।

    images

  • सम्बन्धित विषय:

  • # जेनजी आनदोलन